नेपाली समय:

वि.सं २०८३ जेठ १४   बिहीवार

EnglishEN
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै,

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै,

जेठ-१३

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ।

१ दिन पहिले
हाम्रो आवाज