नेपाली समय:

वि.सं २०८३ आषाढ २५   बिहीवार

EnglishEN
प्रतिनिधि सभाको बैठक स्थगित,

प्रतिनिधि सभाको बैठक स्थगित,

असार-२ 

काठमाडौं - आज बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको बैठकमा जारी विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलका सांसदले प्रतिनिधि सभा नियमावली अनुसार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको छ ।

१६ Jun २०२६ , २:१०pm
हाम्रो आवाज