नेपाली समय:

वि.सं २०८३ आषाढ २५   बिहीवार

EnglishEN
रामजी यादवको अभिव्यक्ति प्रति असंतुष्टि जनाउँदै श्रम संस्कृती पार्टी द्वारा विरोध प्रदर्शन,

रामजी यादवको अभिव्यक्ति प्रति असंतुष्टि जनाउँदै श्रम संस्कृती पार्टी द्वारा विरोध प्रदर्शन,

असार-३

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै 

श्रम संस्कृति पार्टीका सांसद हरूले विरोध प्रदर्शन गरेका छन ।

 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

 

सांसदहरूको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले बैठकलाई निरन्तरता दिएका छन्। वेल घेराउ जारी रहे पनि सदनको कार्यसूचीअनुसार बैठक अगाडि बढाइएको थियो।

१७ Jun २०२६ , ३:५०pm
हाम्रो आवाज