नेपाली समय:

वि.सं २०८३ आषाढ ९   मंगलवार

EnglishEN
नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन,

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन,

असार-८

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवंम पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । 

लामो समयदेखि दम रोगबाट ग्रसित नेता खरेलको काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गए राति उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ। 

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

१३ घण्टा पहिले
हाम्रो आवाज