नेपाली समय:

वि.सं २०८३ साउन १७   आइतबार

EnglishEN
अमेरिकाद्वारा इरानमाथि भीषण हवाई हमला,

अमेरिकाद्वारा इरानमाथि भीषण हवाई हमला,

असार-२४

(एजेन्सी)

हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले बुधबार बिहान इरानविरुद्ध ‘भीषण’ हवाई हमला गरेको छ।

जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’

८ Jul २०२६ , २:२८pm
हाम्रो आवाज