नेपाली समय:

वि.सं २०८३ भाद्र ६   शनिवार

EnglishEN
भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लोकतन्त्रको जित-सोनम वाङ्गचुक,

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लोकतन्त्रको जित-सोनम वाङ्गचुक,

साउन -९

एजेन्सी -भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। कक्रोज जनताप्रतिको नेतृत्वमा जारी यस आन्दोलनमा प्रश्नपत्र लिक प्रकरणमा जोडिएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाएको छ।

विगत ३६ दिनदेखि दिल्लीको जन्तरमन्तरमा जारी धर्ना र आन्दोलन सफल भएपछि सीजेपीका नेता तथा कार्यकर्ताहरूले खुसीयाली मनाएका हुन्।

मन्त्री प्रधानको राजीनामाको खबर सार्वजनिक भएसँगै जन्तरमन्तरमा आन्दोलनरत क्रकरोच जनता पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेर उत्सव मनाएका छ्न भने यसै क्रममा बोल्दै विद्वान तथा अभियन्ता सोनम वाङ्गचुकले शिक्षामन्त्री प्रधानको राजीनामा लोकतंत्रको जीत भएको बताएका छ्न् ।

२५ Jul २०२६ , ७:१५pm
हाम्रो आवाज