नेपाली समय:

वि.सं २०८३ साउन ११   सोमवार

EnglishEN
डा. केसीलाई भेट्न सरकारी वार्ता टोली सेती प्रादेशिक अस्पताल पुग्यो,

डा. केसीलाई भेट्न सरकारी वार्ता टोली सेती प्रादेशिक अस्पताल पुग्यो,

साउन -१० 

 

अनसनरत डा. गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ।डा. जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल सम्मिलित टोलीले केही बेरमा डा. केसीसँग वार्ता गर्नेछ।

 

सरकारी टोलीका सदस्यहरू शनिबार नै धनगढी पुगेको डा. केसीका सहयोगी डा. अमृत जैशीले जानकारी दिएका छन्।

 

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका प्राडा गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ ।



 

१२ घण्टा पहिले
हाम्रो आवाज