नेपाली समय:

वि.सं २०८३ साउन १४   बिहीवार

EnglishEN
संसदीय सुनुवाइ समितिको बैठक बस्दै,

संसदीय सुनुवाइ समितिको बैठक बस्दै,

साउन-१३ 
काठमाडौँ - सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दै छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम  रहेको छ  ।

१५ घण्टा पहिले
हाम्रो आवाज