नेपाली समय:

वि.सं २०८३ साउन १९   मंगलवार

EnglishEN
मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३९  उजुरी दर्ता,

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३९ उजुरी दर्ता,

साउन -१८
जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा  मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ वटा उजुरी दर्ता भएका छन् ।
 
नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातनाविरुद्धका विषयमा उल्लेख्य उजुरी प्राप्त भएको आयोगका प्रमुख बुद्धनारायण सहनी केवटले जानकारी गराएका छन्।

११ घण्टा पहिले
हाम्रो आवाज