नेपाली समय:

वि.सं २०८३ साउन २३   शनिवार

EnglishEN
कक्रोच जनता पार्टी (सीजेपी) को राष्ट्रिय कार्यसमिति घोषणा,

कक्रोच जनता पार्टी (सीजेपी) को राष्ट्रिय कार्यसमिति घोषणा,

साउन -२२

काठमाडौं  - कक्रोच जनता पार्टी (सीजेपी)ले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशव्यापी संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ । पार्टीले राष्ट्रिय कार्यसमितिले संगठनको प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई अनुमोदन गरेको जनाएको छ ।

पार्टीका संस्थापक तथा राष्ट्रिय संयोजकमा अभिजीत दीपके नियुक्त भएका छन् । त्यस्तै आशुतोष रांका र सौरभ दासलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । सीजेपीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।

१८ घण्टा पहिले
हाम्रो आवाज