नेपाली समय:

वि.सं २०८३ भाद्र २   मंगलवार

EnglishEN
पाकिस्तानकी चर्चित टिकटकर आयशा गिलामानाको गोली हानी हत्या,

पाकिस्तानकी चर्चित टिकटकर आयशा गिलामानाको गोली हानी हत्या,

भदौ -१

एजेन्सी– पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको इस्लामाबादनजिकै ट्याक्सिला क्षेत्रमा गोली हानी हत्या गरिएको छ ।

अगस्ट १४ मा मोटरसाइकलमा आएका दुई अज्ञात बन्दुकधारीले आयशा सवार कारमाथि गोली चलाउँदा उनको घाँटीमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

१ दिन पहिले
हाम्रो आवाज