नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
मोरङमा दुर्घटनापछि ट्रकमा आगजनी

मोरङमा दुर्घटनापछि ट्रकमा आगजनी

माघ २८, काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका हुन् ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

११ Feb २०२४ , १०:५७am
हाम्रो आवाज