नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
पाकिस्तान को अदालत द्वारा पिटिआई संस्थापक नेता 'इमरान खान'आजादी मार्च मुद्दामा निर्दोष ठहर

पाकिस्तान को अदालत द्वारा पिटिआई संस्थापक नेता 'इमरान खान'आजादी मार्च मुद्दामा निर्दोष ठहर

 

जेठ -३१

इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी समाचार एजेन्सी ले जनाएका छन ।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराए ।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ ।

१३ Jun २०२४ , ४:४४pm
हाम्रो आवाज