नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
मन्त्री बर्खास्तको माग गर्दै एमालेद्वारा संसद् बैठक अवरोध र नाराबाजी

मन्त्री बर्खास्तको माग गर्दै एमालेद्वारा संसद् बैठक अवरोध र नाराबाजी

फागुन १४, काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।

 

२६ Feb २०२४ , १:३९pm
हाम्रो आवाज