नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

बैशाख ३१, भरतपुर । शनिबार साँझ ५ बजेसम्म एक हजार ४०० मत गणना भएको छ। कांग्रेस उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन्।

त्यस्त, दोस्रो नम्बरमा राप्रका मृगेन्द्र शेरचेन छन्। उनले ३०२ मत प्राप्न गरेका छन्।

बुटवलमा नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराई तेस्रो नम्बरमा छन्। उनले २३९ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने राप्रपाकी भगवती पाण्डेले ३१९, एमालेकी सावित्रा अर्यालको २९४  र गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङले २४३ मत पाएका छन्।

१४ May २०२२ , ५:२०pm
हाम्रो आवाज