नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
१७ जना संक्रमित थपिए, १५ जना निको भए

१७ जना संक्रमित थपिए, १५ जना निको भए

बैशाख २२, काठमाडौं । नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।

५ May २०२२ , ५:४०pm
हाम्रो आवाज