नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
वरिष्ठ पत्रकार विजय चालिसेको निधन,

वरिष्ठ पत्रकार विजय चालिसेको निधन,

जेठ- १६

 

काठमाडौं -वरिष्ठ पत्रकार विजय चालिसेको आज शुक्रबार बिहान निधन भएको छ । 

 

गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । 

 

प्रेस चौतारीका संस्थापकसमेत रहेका चालिसेको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको जनाइएको हो ।

३० May २०२५ , ३:२५pm
हाम्रो आवाज