नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
भोलि सार्वजनिक बिदा दिइने,मन्त्रि परिषद को निर्णय ।

भोलि सार्वजनिक बिदा दिइने,मन्त्रि परिषद को निर्णय ।

 

 

बैशाख -१०

नेपालगंज- मन्त्री परिषद को निर्णयानुसार सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि  सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

२२ Apr २०२४ , ३:३३pm
हाम्रो आवाज