नेपाली समय:

वि.सं २०८३ मंसिर ७   आइतबार

EnglishEN
मधेसका मुख्यमन्त्री यादवले आज शपथ लिँदै,

मधेसका मुख्यमन्त्री यादवले आज शपथ लिँदै,

मङ्सिर- ६

काठमाडौं - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

८ घण्टा पहिले
हाम्रो आवाज