नेपाली समय:

वि.सं २०८३ मंसिर ११   बिहीवार

EnglishEN
अमेरिका भित्रिने विदेशी वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा,

अमेरिका भित्रिने विदेशी वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा,

मङ्सिर- १०

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै अमेरिका भित्रिने विदेशी वस्तुहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

यो नयाँ कर नीतिबाट अमेरिकाका ठूला व्यापारिक साझेदारहरू- चीन, युरोपेली संघ (ईयू) का साथै जापान, दक्षिण कोरिया, ताइवान, भारतसहित १४ वटा देश तथा क्षेत्रहरू प्रभावित हुनेछन् ।


प्रस्तावित नयाँ शुल्कअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनाममाथि ३५ प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ। यस्तै, अन्य देशहरूले २० वा २५ प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ।

८ घण्टा पहिले
हाम्रो आवाज