नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN

भिडियो

नेपालगंज को किचन हट होटलमा आगलागी भएको थियो | होटलका मैनेजेर को अगुवाई तथा बाँके प्रहरीको मद्दत ले १५ मिनटमा आगो माथि नियन्त्रण भएको थियो | आगो निभिसकेपछि दमकल आइपुगेको थियो |