नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरी बीच झडप, ७ शिक्षक घाइते,

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरी बीच झडप, ७ शिक्षक घाइते,

बैशाख -१४

काठमाडौँ: काठमाडौँको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ।

 

आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडी बढ्ने प्रयास शिक्षकहरुले गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन । 

 

शिक्षकहरु आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ। त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी बोहराले बताएका छन। 

२७ Apr २०२५ , १:५८pm
हाम्रो आवाज