नेपाली समय:

वि.सं २०८२ कार्तिक २९   शुक्रवार

EnglishEN
मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख द्वारा बदर,

मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख द्वारा बदर,

कार्तिक-२९

 

काठमाडौँ-मधेस प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउत ईशरले बदर गरिदिएकी छन् ।

 

उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।

 

आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

७ घण्टा पहिले
हाम्रो आवाज