नेपाली समय:

वि.सं २०८३ कार्तिक ६   बिहीवार

NepaliNP
खुसीका साथ विजयादशमी मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह,

कार्तिक -४

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशमा  आएको विनाशकारी बाढी र पहिरोजस्ता विपद्का बाबजुद पनि परिवार र इष्टमित्रहरूसँग खुसीका साथ विजयादशमी मनाउन आग्रह गरेका छन्।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिले नागरिकमा गहिरो पीडा र कठिनाइ ल्याएको उल्लेख गरेका छन्।

16 hours
हाम्रो आवाज