नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
नेपालगन्ज भेरी अस्पतालमा उपचाररत बाँकेका थप एक कोरोना संक्रमितको मृत्यु

असोज ११, बाँके । भेरी अस्पतालमा उपचाररत कोरोना  संकर्मित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । 

नेपालगन्ज भेरी अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका ६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन ।

यसका साथै बाँकेमा कोरोना संक्रमणका कारण हाल सम्म ३३५ जनाको मृत्यु भइसकेको छ ।

 

 

28 Sep 2021 , 12:32pm
हाम्रो आवाज