नेपाली समय:

वि.सं २०७८ कार्तिक ८   सोमवार

EnglishEN
नेपालगन्ज भेरी अस्पतालमा उपचाररत बाँकेका थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज भेरी अस्पतालमा उपचाररत बाँकेका थप एक कोरोना संक्रमितको मृत्यु

असोज ११, बाँके । भेरी अस्पतालमा उपचाररत कोरोना  संकर्मित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । 

नेपालगन्ज भेरी अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका ६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन ।

यसका साथै बाँकेमा कोरोना संक्रमणका कारण हाल सम्म ३३५ जनाको मृत्यु भइसकेको छ ।

 

 

२८ Sep २०२१ , १२:३२pm
हाम्रो आवाज