
जेठ ५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट आगामी आर्थिक वर्ष २०८०८१ को बजेटको नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेका हुन् ।
19 May 2023 , 4:21pm