नेपाली समय:

वि.सं २०८१ बैशाख २७   बिहीवार

EnglishEN
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८०–८१ काे नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८०–८१ काे नीति तथा कार्यक्रम प्रस्तुत

जेठ ५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट आगामी आर्थिक वर्ष २०८०८१ को बजेटको नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेका हुन् ।

१९ May २०२३ , ४:२१pm
हाम्रो आवाज