
भदौ २०, बाँके । भेरी अस्पताल नेपालगञ्जमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ ।
क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिएका छन्।
6 Sep 2023 , 1:04pm