नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
भेरी अस्पताल नेपालगन्ज अझ सुविधा सम्पन्न बन्दै

भेरी अस्पताल नेपालगन्ज अझ सुविधा सम्पन्न बन्दै

भदौ २०, बाँके । भेरी अस्पताल नेपालगञ्जमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ ।

क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिएका छन्।

६ Sep २०२३ , १:०४pm
हाम्रो आवाज