साउन -१०
काठमाडौं । सरकारले आधा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ, भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।