नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
विमान दुर्घटनामा परि मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झन्डा आधा झुकाइने,

विमान दुर्घटनामा परि मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झन्डा आधा झुकाइने,

साउन -१०

काठमाडौं । सरकारले आधा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ, भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

२५ Jul २०२४ , ७:०३am
हाम्रो आवाज