फागुन-१२
ढोरपाटन- ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात सुरू भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात सुरू भएको हो।
हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्।