नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
ढोरपाटनमा यस वर्षको पहिलो हिमपात,

ढोरपाटनमा यस वर्षको पहिलो हिमपात,

फागुन-१२

ढोरपाटन- ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात सुरू भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै  हिमपात सुरू भएको हो।

हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्।

२४ Feb २०२५ , ८:०७am
हाम्रो आवाज