नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

NepaliNP
बुद्धजयन्तीका लागि सजाइयो स्वयम्भूनाथ मन्दिर,

वैशाख -२८

काठमाडौं  : यो वर्षको बुद्धजयन्ती सोमबार मनाइँदैछ। यसका लागि देशभरका बौद्ध चैत्य सजावटको काम सम्पन्न भएको छ।

काठमाडौंको स्वयम्भूनाथ मन्दिरमा पनि रंगरोगन र सजावटको काम चलिरहेको छ।

11 May 2025 , 9:16pm
हाम्रो आवाज