
बुद्धजयन्तीका लागि सजाइयो स्वयम्भूनाथ मन्दिर,
वैशाख -२८
काठमाडौं : यो वर्षको बुद्धजयन्ती सोमबार मनाइँदैछ। यसका लागि देशभरका बौद्ध चैत्य सजावटको काम सम्पन्न भएको छ।
काठमाडौंको स्वयम्भूनाथ मन्दिरमा पनि रंगरोगन र सजावटको काम चलिरहेको छ।
११ May २०२५ , ९:१६pm