नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

NepaliNP
मधेस प्रदेशको पशुचौपायामा देखियो लम्पीस्किनको सङ्क्रमण,

साउन- २४

जनकपुर-मधेस प्रदेशको करिब १७०० पशु चौपाया मा लम्पी स्किन रोगको संक्रमणदेखिएको छ ।

 

लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् ।

 

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारवाट निको भएको बताएको छ । 

9 Aug 2025 , 2:53pm
हाम्रो आवाज