.jpg)
मधेस प्रदेशको पशुचौपायामा देखियो लम्पीस्किनको सङ्क्रमण,
साउन- २४
जनकपुर-मधेस प्रदेशको करिब १७०० पशु चौपाया मा लम्पी स्किन रोगको संक्रमणदेखिएको छ ।
लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् ।
प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारवाट निको भएको बताएको छ ।
१ दिन पहिले