नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक   राष्ट्रपति रामचन्द्र पौडेल द्वारा प्रमाणीकरण,

असोज-५

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

21 Sep 2025 , 3:18pm
हाम्रो आवाज