नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

EnglishEN
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक   राष्ट्रपति रामचन्द्र पौडेल द्वारा प्रमाणीकरण,

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेल द्वारा प्रमाणीकरण,

असोज-५

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२१ Sep २०२५ , ३:१८pm
हाम्रो आवाज