नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
अर्थमन्त्री खनाल र जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता,

असोज-१२

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ।

आज मन्त्रालयमा  भएको भेटमा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याइरहेको सहयोगका विषयमा छलफल भएको छ।

28 Sep 2025 , 2:13pm
हाम्रो आवाज