नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
नेपालगन्ज भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

असोज-८, बाँके । भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रामा रोशन गाउँ पालिका १ अछाम का २६ वर्षिय पुरूष को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड- १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताएका छन ।

आज बिहान १० बजेतिर उपचारको क्रममा उहाँको मृत्यु भएको हो । यस का साथै कोरोना संक्रमणबाट बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका ४ सय १७ जनाको मृत्यु भइसकेको छ ।

२४ Sep २०२१ , ३:२६pm
हाम्रो आवाज