नेपाली समय:

वि.सं २०८२ बैशाख २८   आइतबार

EnglishEN
चोरी मुद्दामा सजाए पाएका फरार प्रतिवादी बाँके प्रहरीद्वारा पक्राउ

चोरी मुद्दामा सजाए पाएका फरार प्रतिवादी बाँके प्रहरीद्वारा पक्राउ

कार्तिक १४, बाँके । चोरी मुद्दामा सजाय पाएका तर हाल सम्म फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा, बाँके बैजनाथ गाउँपालिका वडा नं २ का अर्जुन सुनार रहेका छ्न।

सुनार लाई चोरी मुद्दा मा दोषी ठहर गर्दै अदालतले १ महिना २९ दिन कैद र रू: ९००० जरिवाना तोकेको थियाे। सजाए पाएर फरार भएका सुनार लाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा पेश गरेको बाँके प्रहरीले जनाएको छ।

३१ Oct २०२३ , ३:१६pm
हाम्रो आवाज