नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
लुम्बिनीमा आज बृहत योग प्रदर्शन

लुम्बिनीमा आज बृहत योग प्रदर्शन

 

असार -६

काठमाडौ -भारतीय दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा वृहत् योग प्रदर्शन गरेको छ ।

भगवान गौतम बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा बिहीबार योग प्रदर्शन भएको हो । 

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ‘स्वयम् र समाजका लागि योग’ रहेको थियो। जोखबहादुर महराको प्रमुख आथित्यतामा

कार्यक्रम भएको थियो ।

२० Jun २०२४ , १:४८pm
हाम्रो आवाज