नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
माछापुच्छ्रे बैंकले ठूलो संख्यामा शेयर बिक्री गर्ने,

माछापुच्छ्रे बैंकले ठूलो संख्यामा शेयर बिक्री गर्ने,

कार्तिक-१२

काठमाडौँ । माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संसपक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो । 

यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । 

 

१८ Oct २०२४ , ७:३९am
हाम्रो आवाज