नेपाली समय:

वि.सं २०८१ मंसिर ६   बिहीवार

EnglishEN
प्रस्तावित न्यायाधीशमा निरौला र नित्यानन्दको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन,

प्रस्तावित न्यायाधीशमा निरौला र नित्यानन्दको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन,

कार्तिक-२३

काठमाडाैं । केहि दिन अघि नै सर्वाेच्च अदालतको न्यायाधीशको रूपमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको सर्वाेच्च अदालतको प्रवक्ता अच्युत कुइकेलले बताएका छन ।

न्याय परिषद्ले उनीहरूको नाम सिफारिस गरेपछि शुक्रबार संसदीय समितिमा सुनुवाइ भएको थियो ।  समितिले दुवैको नाम सर्वसम्मत अनुमाेदन गरेको हो ।

८ Nov २०२४ , ३:००pm
हाम्रो आवाज