नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

EnglishEN
विपक्षी दलहरूको पत्रकार सम्मेलन स्थगित,

विपक्षी दलहरूको पत्रकार सम्मेलन स्थगित,

माघ-३

काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएकाे  पत्रकार सम्मेलन स्थगित भएको छ ।

हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए ।

तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन सरेकाे हाे । अब पत्रकार सम्मेलन भाेली ३ बजे  हुनेछ । 

१ दिन पहिले
हाम्रो आवाज