नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
बसन्तऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु,

बसन्तऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु,

चैत-१३

काठमाडौं- यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ।

पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न  हिमचुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन्। हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। 

२६ Mar २०२५ , ७:४८am
हाम्रो आवाज