नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर देशका सबै निकाय प्रदर्शनकारीको नियन्त्रणमा,

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर देशका सबै निकाय प्रदर्शनकारीको नियन्त्रणमा,

भदौ-२४

काठमाडौं-काठमाडौँ, पोखरा लगायत देशका विभिन्न ठाउँमा  जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएको छ ।

पोखरा र काठमाडौँका विभिन्न ठाउँमा कर्फ्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छैन। सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।

नयाँ बजारमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको घर, एमाले गण्डकी र कास्कीको कार्यालय, पोखरा८ का वडा कार्यालय, मेयर धनराज आचार्यको घर, उनको भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

९ Sep २०२५ , ४:०४pm
हाम्रो आवाज