नेपाली समय:

वि.सं २०८२ पौष २९   मंगलवार

EnglishEN
आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन,

आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन,

पुष -२९

 

काठमाडौँ -आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो ।देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । सो सो दिउँसो पनि तराई का केही क्षेत्रमा हुस्सो तथा कुहिरो कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा कम भएको छ । आजबिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

५ घण्टा पहिले
हाम्रो आवाज